जुन थालमा खाने, सोही थालमा दुलो पार्ने’ भने पछि सम्राज्ञीको कडा जवाफ भूवन केसीलाइ (भिडियो सहित)

चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले २ दिन अगाडि सामाजिक संजाल इन्स्टग्राममा भिडियो सार्वजनिक भएपछि जवाफ दिदै नायक भूवन केसीले जुन थालमा खाने त्यही थालमा प्वाल पार्ने भनेर जवाफ दिएका थिए । त्यस लगतै

अब, साम्राज्ञीले भूवनको यो भनाइको पनि जवाफ दिएकी छिन् । भिडियोमार्फत जवाफ दिने क्रममा साम्राज्ञीले जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको पनि उल्लेख गरेकी छिन् । नायिका साम्राज्ञीको पछिल्लो भिडियो सम्बन्धित दर्शक हरुले अग्रेजी मा भन्दा नेपालीमा बोलेको भए हुन्थियो भन्ने धेरै को जिज्ञासा पनि रहेको थियो !

हेर्नुहोस पुरा भिडियो |