गायक राजु परियारको जन्म दिनमा बद्री पंगेनीले संगै बस्दा गरेको हर्कत सम्झेर मुर्छा पर्ने गरि हँसाए,राजु लाजले भुतुक्कै

लोकप्रिय गायक राजु परियारको आज जन्म दिन हो।गायक राजु परियारको जन्म दिनमा अर्का लोकप्रिय गायक बद्री पंगेनीले बिशेष खुलासा गरेका छन,लामो समय संगै एकै रुममा बसेका राजु परियार र बद्री पंगेनी संगै लोकप्रिय सर्जक रमेश बिजी र चन्द्र शर्माले राजु परियारले गर्ने बिगतका गल्ति र रमाइला बिषयलाई मिडियामा ल्याएका छन।

असारको १५ गतेकै दिनमा परेको जन्म दिनमा उनले आफ्नो बिगतलाई सम्झेर निकै हँसाए भने राजुले गतेको रमाईलो र सम्झना योग्य कुराहरुलाई बद्री पंगेनीले बाहिर ल्याए।बद्री पंगेनीले बिगतमा राजु परियारले चोरेको जुत्ता किन्दा देखि १२ रुपयामा भात खाएको सम्मको रमाइलो कहानी बाहिर ल्याए भने राजु र पंगेनी बिचको एक असल सम्बन्धलाई पनि बाहिर ल्याएका छन।हेरौ यो बिशेष कुराकानी :