मध्यरातमा सुस्मिताले ब,चाउ ब,चाउ भनेको सुनेकी यि सानी नानीले खुलाईन यस्तो रहस्य (भिडियो हेर्नुहोस)

साइना खातुन जो सुस्मिता थापाको घर नजिकै बस्थिन् । उनले नै मध्यरातमा कसैले ब,चाउ भनेर गुहार मागेको सुनेकी थिइन् । उनी राती शौच गर्न वाहिर निस्केकी थिइन् । रातिको त्यस्तै १२ जस्तै बजेको हुँदो हो, उनले ब,चाउ भनेर कसैले गु,हार मागेको सुनिन् । अनि ड,राएर भित्र गइन् । ड,र लागेर उनले त्यो कुरा आमावुवालाई पनि भनिनन् । तर भोली पल्ट सुस्मिताको नि,धन भएको खबर पाएपछि यि बालिका छक्क परिन् ।अनि उनले आफ्नी आमालाई भनिन्, त्यो आन्टी म,र्नुभयो ? मैले राति बचाउ भनेको सुनेकी थिए । उनले त्यस्तो भनेपछि परिवारका मानिस छक्क परे ।

सुस्मिताको रहस्यमय नि,धन हुनु र यि बालिकाले ब,चाउ भनेर सुन्नु एकै दिन परेपछि प्रहरीले पनि सोही अनुसार घ,टनाको अनुसन्धान गरेको छ । सुस्मिताको ससुरा र नन्दलाई अनुसन्धानका लागि प,क्राउ गरेको छ । साइनालाई सुस्मिताले निकै माया गर्थिन । घरमा सासु नभएको बेलामा आफुलाई सुस्मिताले लिची खान दिने गरेको पनि बताइन् । साइनाको भिडियो पनि खिच्थिन् । त्यो रात उनले सुनेको कुरा बताउँदै भनिन्, म १२ वजे राति उठेर ट्वाइलेट थाँदै थिए ब,चाउ भनेको सुनें डराएर भित्र गएँ । अर्को दिन आन्टी म,रेको कुरा सुने । उनले भिडियोमा भनेकी छन् ।