सिलौटाले टाउको मा पछाडीबाट हानेको एउटा आखा फोडेको हात भरी निलो डाम ! दर्दनाक ह,’त्या ! बहिनि भन्छिन !

हेटौंडा–४, गर्दोईमा घरमै मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या आशंका गरिएको छ। तीन दिनअघि घरको भान्छा कोठामा वीभत्स अवस्थामा भेटिएको सुस्मिताको शवको अनुसन्धान गर्ने क्रममा हत्या देखिन आएको छ। गत मंगलबार बिहान सुस्मिताको शव भान्छामा भेटिएको थियो। मृतक थापाको टाउकोमा गम्भीर चोट पुगेको घटनास्थलमा पुगेका स्थानीयबासीले बताएका छन्।

शरिन ख्युङ्वा तामाङ लेख्नु हुन्छ : हार्दिक श्रद्धाञ्जली शुस्मिता बहिनी ।

हेटौंडामा भएको बीभत्स हत्याका मृतक बहिनी शुस्मिताको त्यो झललल बलेको उज्यालो तस्वीरमा देखिएको रुपलाई धेरै बेर बारम्बार हेरे जति हेरेपनी मनले गवाही दिन एकदमै गार्हो भयो एस्तो पनि हुन्छ आफ्नै बुहारी जसलाई मागेर घर भित्राए निकै ठाँट इज्जतका साथ आज त्यही बुहारीलाई ढुङ्गाले हानेर यति हदसम्म गिरेर हत्या गर्न सक्ने त्यो पापी अधर्मिहरुको मुटु कस्तो होला कत्रो होला ?? सम्झिदा झसङ्ग हुन्छु ।

धन सबैथोक हो पनि होइन पनि तर धनको परिधिभित्र अनेकौं सिमासाध हुन्छ जसलाई बुझ्नुपर्ने हुन्छ धन केही होइन धन भन्दा मन ठूलो भन्ने युक्ति लागू गर्नुपर्ने हुन्छ हुन्थ्यो तर शुस्मिता बहिनिको हकमा यो सब नभै धनकै लागि उनको शिरमा ढुंगाको बज्रपात खसाएर हत्या गरेछ हत्याराहरुले जसको कारण आज युवा अवस्थाका लाखौं सपनाहरू चाहानाहरुको गला रेटिएको शुस्मितालाइ कहिले नउदाउने गरि जबर्जस्ती अस्ताउने पारे हत्याराहरुले ।

हुन त यहि समाजभित्र निर्दयि पशुहरुहरु नभएको होइन धेरै छन जसले महिलाहिंसालाई साधारण तरिकाले आत्मसात गर्दै रातोदिन प्रताडित सहितको महिलाहिंसाका उदाहरणहरु धेरै छन हाम्रो समाजमा तर आज शुस्मिता बहिनी र उनको बुवाआमा माथिको बज्रपात असह्य भएको छ मलाई मात्र होइन सारालाइ भैरहेको छ आज जो जसले यो घटना सुने देखे यो घटनाको बारेमा सबैलाई अथाह पीडा भएको छ त्रास भएको छ अबिस्वास्नियता बढेको छ भन्दै यस दु:खद घडीमा शुस्मिता बहिनिको आत्माले शान्ती मिलोस भावपूर्ण श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति कोन्जेसोमले प्रदान गरुन हार्दिक समबेदना ब्यक्त गर्दै राजनीतिक चलखेल हुन पाइदैन हत्यारालाई जन्मकैदको माग गर्दछु justiceforsusmita.