अमृत सापकोटा र श्रीमती सुनिताको बिचमा २ बर्षिय छोरीको कडा दोहरी घम्साघम्सी (भिडियो सहित)

नेपालकै अब्बल गायक दोहोरी गाएर भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास बीच बबाल दोहोरी चलेको छ।उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय बजारमा उनीहरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ।अहिलेको परिस्थितिमा उनीहरुको दोहोरी कुरेर बस्ने धेरै छन।

सोहि कारण हुन सक्छ अमृत र सुनिता बिचको दोहोरी हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन।दोहोरीमा तहल्का पिटेका यी जोडीलाई लक डाउन निकै लागेको छ।दैनिक स्टेजमा जाने अमृत अहिले घरमै थन्किएका छन।उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन। कुराकानीकै क्रममा एक्कासी छोरीले दोहोरी गाउन आइपुगिन।
हेरौ यो बिशेष कुराकानी :