गायक अमृत सापकोटाको श्रीमती दलित भएकै कारण घरमा जान नपाएको गुनासो,अमृत भन्छन “समाजले गाउबाट निकाल्ने डर”

जातीयताकै कारण आफु घर जान नपाएको लोक गायिका सुनिता बागदासले बताएकी छिन।समाजको डरले गर्दा पनि आफु अमृत सापकोटाको घर न गएको उनको भनाई छ। दोहोरी गाएर भाइरल भएका लोक गायक अमृत सापकोटा र सुनिता बागदास बीच बबाल दोहोरी चलेको छ।उनीहरु बिचको दोहोरीले तहल्का पिटे संगै यो समय बजारमा उनीहरुको माग छ तर लक डाउनकै कारण बाध्य भएर घरमै बस्नु परेको छ।अहिलेको परिस्थितिमा उनीहरुको दोहोरी कुरेर बस्ने धेरै छन।

सोहि कारण हुन सक्छ अमृत र सुनिता बिचको दोहोरी हेरेर यो समय सबै खुसि व्यक्त गरिरहेका छन।दोहोरीमा तहल्का पिटेका यी जोडीलाई लक डाउन निकै लागेको छ।दैनिक स्टेजमा जाने अमृत अहिले घरमै थन्किएका छन।उता २ बर्षिय छोरी पनि निकै रमाईलो गर्ने गर्छिन।कुराकानीकै क्रममा एक्कासी छोरीले दोहोरी गाउन आइपुगिन।हेरौ यो बिशेष कुराकानी :