गाउँले परिवेशलाई समेटेर धाराबाहिक टेलि सिरियल “ठगे दाई “

यो एउटा गाउँले परिवेशलाई समेटेर तयार परिएको धाराबाहिक टेलिसिरियल हो ठगे दाई तपाईहरुलाई निरन्तर मनोरन्जको लागि पहिलो अंक प्रस्तुत गरेका छौ ।

ग्रमीण भेगमा रहेका लुकेका प्रतिभाहरुको खेजि गर्ने यो हाम्रो अभियान पनि जसले ग्रामिण भेगमा भएको कला हामी प्रस्फुटन गर्ने प्रयास गर्नेर्छौ ।

यो टेलिसिरयल कस्तो लाग्छ कृपया हामीलाई केमेन्ट पनि लेख्न नभुल्नुहोला ।

टेलिसिरियलको कृपया यो लिंक हेर्नुहोला ……