रुकुम-जाजरकोट जस्तै : दर्जी परिवारमा फेरि पर्यो बज्रापात, कोरोनाले मृत्यु भन्दै श्रीमानकै बेपत्ता बनाएपछि श्रीमती रुदै मिडियामा, सम्पुर्ण नालीबेली (भिडियो हेर्नुहोस)

केही समय अगाडी रुकुम जाजरकोटमा निकै नै नरमाइलो घ टना घट्न पुग्यो । दलित परिवारका एक युवालाई र उनका साथीहरूलाई रातारात यस्तोसम्म गरियो कि त्यो सम्झन पनि नसकिने अवस्था छ । अहिले त्यस बिसयमा धेरैले आवाज उठाइरहेका छन । एकातर्फ सबैले दलित भनेर यस्तो गर्नु हुदैन थियो भनिरहेका छन । रुकुमको यो विषय सकिन नपाउदै झापामा त्यो भन्दा पनि पिडादायक घटना घटेको छ । कोरोना लागेर मृ त्यु भयो भनेर श्रीमानलाई बिदेशमै गायब बनाए भन्दै श्रीमती र छोराछोरी रुदै मिडियामा आएका छन । एउटा दर्जी परिवार जसमा श्रीमान श्रीमती र दुई छोरा हुन्छन । गरिबी र ऋणका कारण बैदेशिक रोजगारीका लागि दुबै गएका थिए ।

बिचरा ऋणमा डुबेका भक्त दर्जी एक दलित उनी आफ्ना परिवार र छोराछोरीका खुशिका लागि भबिस्यका मिठा मिठा सपना देखेर श्रीमती छोराछोरी छाडेर परदेश गएका उनको शरीर समेत नेपाल आउन सकेन । कमाएर छोराछोरी पढाएर भबिस्य बनाउन थाल्दै गर्दा सन्सार नै छोडेर जानुपर्यो । बिचरा परिवारका तेतिधेरै सपनाहरु अनायसै टुटेर गए त्यो साथ सबै छुटेर गए । सबैलाई छोडेर उनी आज सबैलाई छाडेर भगवानका प्यारा भए । घरमा सबैको रुवाबासी चल्यो । धेरै दिनदेखी भोकभोकै बसेका परिवार भक्तको कोरोना लागेर मृत्यु भएको भए रिपोर्ट आउनुपर्यो हैन भने हाम्रो मान्छे चाहियो भन्दै दिनरात रुदै बसिरहेका छन । भक्त दर्जिको कोरोनाले मृत्यु नभएर कम्पनिले गायब गरेको भनेर परिवारले भनिरहेका छन ।

भक्तको भिजाको म्याद सकिएको निकै समय बित्दा पनि कम्पनीले भिजा थप नगरेको र नेपाल पठाउन पनि अफ्ट्यारो परेकाले कम्पनिले नै बेपत्ता बनाएको र कोरोनाको निउ गरेर मृत्युु भयो भनेर फोन आयो भन्दाभन्दै श्रीमतीले डाको छोडिन । कोरोना लागेर मृत्यु भएको भए मृत्युुको प्रमाणपत्र पठाउन अनुरोध गर्दा यस्तोसम्म भन्यो भन्दै श्रीमतीले रुदै सम्पुर्ण नालीबेली सुनाइन । तलको भिडियो हेर्नुहोला