”आइफोन बाटै देउन चुम्मा ” गायक अमृत र लतासाको आवाजमा भिडियो सहित।

काठमाडौँ ।
मोडल समिर खान र अमृता भटटको फिचरिङमा रहेको ”आइफोन बाटै देउन चुम्मा गीत युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अमृत कुमार भटट र गायिका लतासा जोशीको आवाज रहेको छ । बजारमा डान्सिङ गीतहरुको माग बढी रहेको अवस्थामा आम दर्शक तथा स्रोताको लागी भिन्न किसिमको गीत प्रस्तुत गरिएको छ ।

गीतमा युवा युवती विचको प्रेम प्रसङगलाई समेटिएको छ । अमृता भटटको शब्द तथा अमृत कुमार भटटको संगीत संयोजन गीतमा रहेको छ । युवा अवस्था विचको प्रेमको कडा प्रसङगलाई गीतमा गायक भटटले समेटेका छन । सुशिल डाँगीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”आइफोन बाटै देउन चुम्मा ” गीतको भिडियोमा पछिल्लो समयमा निकै रुचाइएका मोडल समिर खान र अमृता भटटको फिचरिङ रहेको छ ।

”आइफोन बाटै देउन चुम्मा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।