रवि लामिछानेले भारतीय मिडियालाई पढाएको पाठ अझै भाईरल – हेर्नुहोस् भिडियो – पाकिस्तानी युवतीले दिईन यस्तो प्रतिक्रिया

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ५३७ औं एपिसोडमा भारतले नेपाली भूमि अ,तिक्रमण गरेको विषयमा बहस गरिएको थियो जुन अत्याधिक भाईरल बनेको थियो ।

उक्त कार्यक्रमको लागि नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रविद् प्रद्युम्न विक्रम शाह र लेखक/विश्लेशक टीका ढकाल तथा भारतको तर्फबाट नेपाल मामला जानकार प्रा.एस.डी. मुनी, पूर्व जर्नेल डा. अशोक मेहता र ईपीजी सदस्य महेन्द्र पी लामासँग विशेष बहस गरिएको हो । – हेर्नुहोस् भिडियो


यसबारे रवि लामिछाने फेसबुकमा लेखेका थिए,- भारतीय संचार माध्यमहरुले बिना आधार निरन्तर नेपालका विरुद्ध भ्,रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छु। पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्, क्षमा गर्नु होला। सहभागीहरु: प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई,परराष्ट्रविद तथा पुर्व राजदुत प्रधुम्न बिक्रम शाह,लेखक विश्लेषक टीका ढकाल अनि भारत बाट प्रोफेसर एस.डि. मुनी र भारतीय सेनाका पुर्व जर्नेल तथा नेपाल भारत जानकार अशोक मेहता

यसै कार्यक्रमलाईलाई लिएर पाकिस्तानी युवतीले भरखरै एक युट्युव च्यानल मार्फत प्रतिक्रिया दिएकी छन |

नायिका रेखा थापा को स्टाटस दलित महिला अधिकार कर्मीको कडा जबाफ !