नवराजलाइ दलित भएकै कारण यो हालत गराए भन्दै छिमेकी गाउँ रुकुमबासि प्रति लोक गायक बिमल डाँगीको आक्रोश

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो ।यही बिषयमा हामीले चर्चित गायक बिमल डाँगी संग केहि कुराकानी गर्न खोजेका।

आफु जन्मिएको छिमेकी जिल्लामा यो अबस्था देखेर आफु दुखित भएको उनि बताउछन।हाल अमेरिकामा बस्दै आउनु भएका डाँगी समाजमा अझै जातीयताको भेदभाब देखिएको र जसले गर्दा समाजनै फोहोरी भएको उनि बताउछन।जहाबाट जातीयता हटाउनु पर्छ भनेर हिडेकै ठाउँमा जातिएताको गन्ध देखिएको उनको भनाइ छ।हेरौ यो बिशेष कुराकानी :