सपनामा कस्ता महिला देखे के हुन्छ?

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आउनुहोस् मीन राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने ?, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः ॐ नम: शिवाय, ॐ नम: शिवाय, हर हर बोले नम: शिवाय। रामेश्वराय शिव रामेश्वराय, हर हर बोले नम: शिवाय। गंगाधराय शिव गंगाधराय, हर हर बोले नम: शिवाय। जटाधराय शिव जटाधराय, हर हर बोले नम: शिवाय। सोमेश्वराय शिव सोमेश्वराय, हर हर बोले नम: शिवाय।

ज्योतिष र सपनाको गहिरो सम्बन्ध छ । सपनामा कुनै महिला देख्नुभयो भने त्यसको विशेष अर्थ लाग्छ । कुनै पुरुषले सपनामा महिलालाई चुम्बन गर्यो वा संसर्ग गर्यो भने उसले अचानक धेरै धन पाउने सम्भावना हुन्छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्

युवा ज्योतिषी केशव गौतम