रुकुम घटना सेलाउन नपाउदै गोरखामा अर्को घटना, फोनमा बोलेको १५ मिनेटपछि मृत्यूको खबर (भिडियो)

बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए । श्रीमानको फोन आउने आशामा बसेकी लक्ष्मी त्यती बेला छाँगाबाट खसेजस्तै भईन जतिबेला कम्पनीका म्यानेजरले बुद्धिबहादुरको दुर्घटनामा ज्यान गयो भनेर भने । एक बर्ष अघि परिवार पाल्ने र घर बनाउने अभिलाशा बोकेर गत असारमा दुबई पुगेका बुद्धिबहादुर रिमालको दुर्घटना हो वा हत्या आत्महत्या के हो अझै पनि परिवार निश्चिन्त भएको छैन । हेर्नुहोस् स्थलगत रिपोर्ट