रुकुम घटना आक्रो#शित धमला पत्नी एलिजा, अर्काको छोराको ज्यान लिने अधिकार कसले दियो (हेर्नुहोस भिडियो)

जाजरकोट । अन्तरजातीय विवाह गर्न रुकुम पुगेका एक दलित युवकका मृ,त्यु भएको छ ।गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई ल,खेटेका थिए ।

यसै घ,टनालाइ लिएर गायक गायिका कलाकारहरुले सबैले आफ्नो तर्फ बाट आवाज उठाउनु भएको छ । त्यस्तै लक्ष्मी वर्देवाले गत साल प्रेमी जीवन भट्टराईसँग अन्तरजातिय विवाह गरिन् । आफ्नो अन्तरजातिय प्रेम विवाह बारे खुलेर कुरा गर्ने लक्ष्मी जाजरकोटमा अन्तरजातिय प्रेम र विवाह प्रयासपछि नवराज विकको ह,त्या खबरले भने झस्किएकी छिन् । यो खबर बाहिरिएदेखि उनको मनमा शान्ति छैन् । जातकै कारण ह,त्यासम्म गर्ने नेपाली समाजप्रति लक्ष्मीको मनमा घृ,णा पैदा भएको । एलिजा गौतम को क्रोशपुर्ण भिडियो हेर्नुहोस।