दिदिले रुदै खोलिन नयाँ रहस्य, भित्री कुरा यस्तो पो रहेछ (भिडियो सहित)

रुकुम जाजरकोटमा केही समय अगाडी निकै नरमाइलो घटना घट्न पुग्यो । भनिन्छ प्रेम सन्सारकै सबैभन्दा राम्रो अनि प्यारो हुन्छ । प्रेमको आँखा हुदैन। घनी गरिब जात धर्म केही हेरिदैन साचो मायामा भन्ने भनाइ उखान मात्र जस्तो भएको छ । बिचरा नवराज बिक एक दलित परिवारमा जन्म लिएअ ।

यसमा न त उनको पाप थियो न त गल्ती नै,एक युवतिको प्रेममा चुर्लुम्मै डुबेका उनी भबिस्यका मिठा मिठा सपना देख्न थाल्दै गर्दा सन्सार नै छोडेर जानुपर्यो । आफुभन्दा माथिल्लो जातकी केटिसङ प्रेम गरेकै कारण उनले कलिलैमा आफ्नो ज्यान फाल्नु पर्यो । उनका धेरै सपनाहरु अनायसै टुटेर गए त्यो साथ सबै छुटेर गए ।

परिवारमा एक्ला छोरा उनी आज सबैलाई छाडेर भगवानका प्यारा भए । घरमा सबैको रुवाबासी चल्यो । सबै आतिदै डराउदै नवराजलाई खोज्दै छन । चेलीबेटीहरु रुदारुदै बाटैमा ढले । पूरा देश नै शोकमा डुब्यो । आज दिदी मिडियामा आएर रुदै यस्तोसम्म सुनाइन कि हेर्नेको मन धुरुधुरु रुनेछ मुटु दर्हो हुनेले मात्र तलको भिडियो हेर्नुहोला|