Send the following on WhatsApp
Continue to Chatयो देशमा तिम्रो रगत चल्यो श्रम चल्यो , ट्याक्स चल्यो, जनगणनामा संख्या चल्यो , तिमीले बनाएको कपडा चल्यो, जुत्ता चल्यो, भाँडा चल्यो, तिमीले खेतबारीमा पसिना रोपेर उमारेको अन्न चल्यो , सबैसबै चल्यो तर तिमीले दिएको स्वच्छ पानी र चोखो प्रेम चलेन !यस्तो देशपनि के देश ? - ज्वाला संग्रौला https://www.scotnepal.com/posts/49714