तुला राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने ?

युवा ज्योतिषी केशव गौतम
नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आउनुहोस् तुला राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने ?, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः ॐ नम: शिवाय, ॐ नम: शिवाय, हर हर बोले नम: शिवाय। रामेश्वराय शिव रामेश्वराय, हर हर बोले नम: शिवाय। गंगाधराय शिव गंगाधराय, हर हर बोले नम: शिवाय। जटाधराय शिव जटाधराय, हर हर बोले नम: शिवाय।

सोमेश्वराय शिव सोमेश्वराय, हर हर बोले नम: शिवाय। विश्वेश्वराय शिव विश्वेश्वराय, हर हर बोले नम: शिवाय। कोटेश्वराय शिव कोटेश्वराय, हर हर बोले नम: शिवाय। महाकालेश्वराय शिव कालेश्वराय, हर हर बोले नम: शिवाय।

हरेक मानिसको जीवनको महत्वपूर्ण कदम हो, विवाह । तर विवाहपछि केहिको जीवन सफल र सुखद रहन्छ भने केहिको जीवनमा खटपट हुने गर्दछ । केहिको त मनमुटाव कै कारण नाता तोड्ने स्थितिसम्म आउँछ । तर के तपाईंलाई थाहा छ, विवाह सफल नहुनुको पछाडि केको दोष रहन्छ ?

विवाहमा मुख्यरुपमा शुक्र र बृहस्पति ग्रहहरु जिम्मेवार हुन्छन । यि दुईमा पनि सबैभन्दा बढी शुक्र ग्रहको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि वैवाहिक जीवन सफल हुन शुक्रसँगै चन्द्रमाको प्रभाव पनि उत्तिकै रहन्छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्