निखिल उप्रेतीले दिए भारतीय मिडियालाइ कडा चेतावनी (भिडियो)

नेपाल-भारत सिमा विवादको सम्बन्धमा नायिका राउत लगायत धेरैले आफ्नो अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत बोलेको विषयलाई लिएर उनी विवादमा मुछिएकी थिईन् । राउतले नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका सञ्चारकर्मीहरुले उचालेर झगडा उत्पन्न गराएको बताएकी थिइन्। राउतले नेपाल र भारत दुवै देशका अधिकारीहरु टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको र भारतीय मित्रहरुलाई पनि आफूसँग फेश गर्न अप्ठ्यारो भएको बताएकी थिईन् ।

त्यस्तै नायक निखिल उप्रेती नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनले पनि राष्ट्रियताको आवाज आफ्नो फेसबुक लाइव मार्फत दिनु भएको छ ।

निखिल उप्रेतीले दिए भारतीय मिडियालाइ कडा चेतावनी
भिडियो-