”भेटिन शिर” गायक लक्ष्मी लामिछाने मगरको सालैजो गीतभिडियो सहित ।

काठमाडौँ ।
नेपाली मौलिक सालैजो गीत संगीत पछिल्लो समयमा कम मात्रामा आइरहेको अवस्थामा गायक लक्ष्मी लामिछाने मगर र गायिका जुना श्रीष मगरको आवाजमा रहेको सालैजो गीत ”भेटिन शिर ” भिडियो बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । लोक सस्कृती भित्रको कलालाई जर्गेना गर्नको लागी सालैजो गीत ”भेटिन शिर ” बजारमा ल्याएको भुपेन्द्रले बताए ।

प्रसाद खप्तडि मगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालु जोडीविचको भावनालाई गीतमा समेटिएको छ । भुपेन्द्र मर्साङ्गी मगर र कुसुम थापा मगरको सालैजो भाकाको अभिनय तथा नृत्य रहेको छ । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेका शुशिल डाँगीको छायाँकन तथा सम्पादन र चन्द्र मन्दिर मगरको निर्देशन भिडियोमा रहेको छ ।

”भेटिन शिर ”सालैजो गीतको पुरा भिडियो हेर्न क्लिक गर्नुहोस ।