निखील उप्रेती को कडा चेतावनी मोदी लाई, सीमाबारे बोल्दै दरिलो जवाफ फर्काए – भिडियो सहित

काठमाडौँ | लामो समयदेखि भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपालमा फेरि एक पटक राष्ट्रिय एकताको अनुपम उदाहरण देखा परेको छ ।

प्रतिश्पर्धात्मक राजनीतिमा विभिन्न विषयमा आरोप–प्रत्यारोपमा उत्रने राजनीतिक दलहरु भारतद्वारा गरिएको सीमा अतिक्रमणको एकजुट भएर प्रतिवाद गरिरहेका छन् |

नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि अहिले नेपालको सामाजिक संजाल तातेको छ । नेपाली सामाजिक संजालमा आम दर्शकदेखि कलाकारले उनको समर्थन गर्दै आफ्नो विचार व्यक्त गरिरहेका छन् । यसले, देश र कुनै एक कलाकारको बिषयमा बोल्नुपर्दा कसरी नेपालीहरु एक हुन्छन् भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ ।

यसैबीच चर्चित नायक निखील उप्रेतीले यस्तो भनेका छन् |