आशु खस्ने छन् आज गोर्खाली सलाम छ तिमीलाई मनिषा भन्दै हृदयविदारक भिडियो

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा मज्जाले कमेन्ट गरेका छन् ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ ।

त्यस्तै गायक तथा सर्जक निलमणी भण्डारीले मनिषा कोइराला को समर्थनमा सम्मान गर्दै गित गाएका छन् । भण्डारीले आफ्नो व्यक्तिगत धारणा अहिले देश दुखेको बेलामा देशकी चेली मनिषा कोइराला को सम्मान मा गित पस्किनु भएको छ लगतै उहाले गायक उधित नयरायण झा प्रति गुनासो पोख्नु भएको छ । उनको भनाइ छ यति झा ले २ शब्द आफ्नो देश मात्रीभुमी दुखेको बेला लेखी दिएको भय कस्तो हुन्थियो होला भन्ने मात्रै गित मार्फत एउटा आफ्नो जिज्ञासा पोख्नु भएको हो र यसको कुनै पनि नराम्रो अर्थ न लागोस भनेर भिडियोमै जानकारी गराउनु भएको छ ।