दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस तपाइको यो साता कति शुभ ? जेठ १० गते सम्मको साप्ताहिक राशिफल

२०७७ ज्येष्ठ ४ गते देखी ज्येष्ठ १० गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा आर्थिक क्षेत्रमा सामान्य समस्या आईपर्नेछ । देश परदेशको यात्राको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुनाले कार्य ढिलाईको सम्भाबना रहनेछ । स्वास्थका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँ लगानि गर्नका निम्ती बिशेष सजग रहनु पर्ने समय रहेकोछ । मगंलबार पश्चात भने कार्य क्षेत्रबाट आफन्तजनहरुको मनजित्न सफल रहिनेछ ।सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । ब्यापार ब्यवसायमा हानिको सम्भाबना रहेकोले साबधानि पूर्बक अघि बढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साताको अन्त्यतिर भने सभासम्मेलनमा सरीकहुने अवसर प्राप्त रहनेछ । कला कौलशताको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता आर्थिक क्षेत्रमा साबधानि रहनु होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) यो साताको प्रारम्भमा पुरानो लगानि उठाउन समय उत्तम रहनेछ साथै नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्यार्थी बर्गका निम्ती समय राम्रो रहेकोछ । रचनात्मक कार्यमा जुट्नाले मानसम्मान प्राप्ती समेत रहनेछ । साजेदारीकार्यमा भने साबधानि अपनाउनु पर्नेछ । मंगलबार पश्चात भने पारीवारिक स्वास्थमा खर्च बढ्नाले आर्थिक सङ्कटको सामनाको गर्नु पर्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्न हुनाले मनमा खिन्नता बोधहुनेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । यात्राका क्रममा सामान्य चोटपटकको सम्भाबना रहेकोले सजग रहनु होला । साताको अन्त्यतिर भने स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्य सम्पादनमा सहजता उत्पन्न हुनेछ । योसाता कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा सामान्य अप्रिय खबरले मन चिन्तीत तुल्याउनेछ । गरीरहेको कार्य सम्पादनमा अधिक समय ब्यतति रहनेछ साथै कार्य सम्पादनको श्रेय समेत अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । भौतिक श्रोतसाधनको प्रयोग तथा खरिदको योग रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा समस्या देखापर्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चातभने नयाँकार्यको थालनिले मन हर्षित रहेनछ । पुराना मित्रजनहरुको सहयोगमा आर्थिक क्षेत्र दरीलो बनाउन मद्दत पूग्नेछ । पठनपाठनमा लगाईएको समय महत्वपुर्ण रहनेछ । बिद्योत बर्गहरु सगँ समय बिताउने अवसर प्राप्त रहनेछ । आफुभन्दा साना सगँमनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । साताको अन्त्यतिर अनावश्यक खर्चका कारण तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा साबधानि अपनाउनुनै राम्रो रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्राकारक समय रहेकोछ । मित्रजनहरुको प्रशन्नताका निम्ती अधिक समय ब्यतित रहनेछ । कामकाजका क्षेत्रमा सामान्य सङ्घर्षका बावजुद पदोन्नतीको सम्भाबना रहनेछ । मुद्दामामिलामा फस्नुपरेता पनि विजय आफ्नै हुनेछ । पुरानो लगानि उठाउन भने समय मध्यम रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । भुमि तथा बाहान शुख प्राप्त रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सबारीसाधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । साताको अन्त्य तिर आर्थिक क्षेत्र सबल तुल्याउन नयाँ कार्यको थालनिको योग रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । योसाता कार्यप्रति लगन शिलरह निकै लाभ प्राप्त रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यो साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नजिकका मित्रजनहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । गरीरहेको कार्य परीर्वतनको योग रहेकोछ साथै संचित रकम खर्चहुने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन नगर्नाले सम्पादित कार्यहरु अपूर्ण रहनेछन । मित्रजनहरुको अधिक सामीप्यता अहित साबित हुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यतिहरुले सहजता पूर्णढंगमा प्राप्त गर्नाले कार्य प्रति शारिरीक आलस्यता छाउनेछ । मनोरञ्जनपुर्ण यात्राको समय रहेकोछ । साताको अन्त्य तिर गरीरहेको कार्यका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य अप्रिय खबरले मन चिन्तीत गराउन सक्नेछ । यो साता अरुको बिश्वासमा नपरी कार्य सन्चालन गर्नु उत्तम रहेनछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ब्यापार ब्यवसायमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिका निम्ती पारीवारिक साथसहयोग उत्तम रहेनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा ढिलाईको योग रहेनछ । स्थान परिर्वतनको सम्भाबना समेत रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वास गर्नाले कार्य सम्पादनमा सामान्य समस्या देखा पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछ । साताको अन्त्यतिर मित्रजनहरु सगँको सहकार्यमा नयाँ कार्यको थालनि भएतापनि त्यसको प्रतिफलभने त्यति उत्तम प्राप्त हुने छैन । सामान्य यात्रा पश्चात मान्यजनहरु सगँ भेटहुनेछ साथै आम्दानिका श्रोत सबल तुल्याउने उपाय समेत प्राप्त रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साताको प्रारम्भमा रोकिएर रहेको कार्यहरु सुचारु गर्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहेन योग रहेकोछ । देश प्रदेशको यात्राको योग रहनेछ । ब्यापार ब्यवसायमा नयाँ लगानि उत्तम रहनेछ । सभासम्मेलनमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । दाम्पत्यसम्बन्धमा रहेको उतार चढाब कम भई सुधार रहनेछ । पारीवारिक साथ सहयोग द्वारा अधुराकार्यहरु सम्पादित गर्न समय उत्तम रहेनछ । साताको अन्त्यतिरभने नजिकका मित्रजनहरुले धोका दिनाले गरीरहेको कार्यमा ढिलाईके सम्भाबना रहनेछ । सामान्य चोटपटको सामना गर्नुपर्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाताको अन्त्यतिर नयाँ कार्यको थालनि नगर्नु उत्तम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । रचनात्मक कार्यको क्षेत्रबाट बौद्धिक ब्यत्तित्वहरुको मन जित्न सफल रहिनेछ । आफुभन्दा साना हरुसगँ मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारका सदस्यहरुबाट टाढाँभएको महसुस रहनेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । ब्यापार ब्यवसायमा भने सामान्य घाटाको सामना गर्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा बिलम्व रहनेछ । पारीवारिक सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ । योसाता आफ्नो कला कौशलका माध्यमबाट आम्दानि मजबुत बनाउने समय रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) पारीवारिक मनोरञ्जनका निम्ती समय ब्यतित रहनेछ । भौतिक श्रोतसाधन खरिद गर्ने बिशेष समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग बन्नेछ । मान्यजनहरुको स्वास्थका क्षेत्रमा भने सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । कलाकौशलको प्रयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिने योग रहेकोछ । अध्यन अध्यापनका निम्ती निकै राम्रो समय रहेकोछ । नयाँकार्यको थालनि पछिको आम्दानिको श्रोत बन्नेछ । पुराना मित्रजनहरुसगँको भेटघाटले मन प्रशन्न रहनेछ । साताको अन्त्यतिर देशबिदेशको यात्राको योग रहेकोछ । अधुराकार्यहरु सम्पादन गर्न समयले साथ दिनेछ । सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । योसाता पारीवारका निम्ती खर्चिएको समय उत्तम रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताको प्रारम्भ उत्तम रहनेछ मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । अधुराकार्यहरु सहजतापूर्ण ढगंमा सम्पादित रहनेछन । मनोरञ्जनमुलक यात्राको योग रहेनछ । बलतथा पराक्रममा बृद्धिहुनेछ । सामान्य अहमताले कार्य क्षेत्रमा एक्लोपन तुल्याउनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु होला । स्थीर क्षेत्रमा लगानि लगाउने समय रहकोछ । कार्यक्षेत्रमा लगन शिलताका कारण मान्यजनहरुलाइ प्रशन्न बनाउन सकिनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको अवसरप्राप्त रहनेछ । उत्तम रहनेछ । आम्दानीका श्रोतहरु सामान्य परीर्वतनको सम्भाबना रहेकोछ योसाता मनमा घमण्डलाइ उत्पन्न हुन नदिनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्त गर्न केहि समय पर्खनु पर्नेछ । भोज भतेर जन्यकार्यहरुमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनमुलक यात्राको योग रहनेछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन गर्नाले दिर्घकालिन आम्दानीका श्रोतहरु फेला पर्नेछन । कार्य सम्पादनको श्रेय अन्यब्यतिहरुले प्राप्त गर्नाले शारिरीक आलस्यता उत्पन्न हुनेछ । साताको अन्त्यतिर पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । मानसम्मानामा आचँआउन सक्ने सम्भाबना रहेकोले गरररिहेको कार्यका क्षेत्रमा साबधानि अपनाउनु होला । योसाता साथिभाईहरुको साथसहयोगमा अधुराकार्य हरु सम्पादन गर्न उत्तम रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारिवारीक साथ सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायका क्षेत्रमा उत्तम समय रहेकोछ । कार्यक्षेत्रमा लगाईएको लगनशिलताका कारण आफन्तजनहरुको मनजित्न सकिनेछ । अध्यनअध्यापनमा रुचि बढ्नेछ । प्रेमसम्बन्धमा प्रगाढता छाउने समय रहेकोछ । मगंलबार पश्चातभने स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुने सम्भाबना रहेकोछ । अरुको बिश्वासमा कुनैपनिकार्य नसुम्पिनु होला अन्यथा ब्यबाहारीक झन्झटमा फसिने सम्भाबना रहेकोछ । साताको अन्त्यतिर साथिभाईहरुको साथसहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरु सगँ सामान्य मनमुटाबको सम्भाबना रहनेछ । योसाता नयाँलगानिमा बिशेष ध्यान पूर्याउनु होला ।