श्रीकृष्ण भगवानले दुखबाट मुक्त पाउने उपायका बारेमा युधिष्ठिर बताएका विशेष वचन यस्ता छन्

युवा ज्योतिषी केशव गौतम
नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने ने छ ।

आउनुहोस् श्रीकृष्ण भगवानले दुखबाट मुक्त पाउने उपायका बारेमा युधिष्ठिर बताएका विशेष वचन यस्ता छन् भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः ग्रामे वायदिवारण्ये ये सर्पप्रचरन्ति। नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।९।।

जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन ।

श्रीमद्भगवत गीतामा भगवान श्री कृष्णले दिएको उपदेशमा जीवनका हरेक गतीविध तथा हरेक अवस्थाको पूरा सार लुकेको छ ।

यी वचनमा जीवनका हरेक अनुभवका बारेमा विस्तारमा वर्णन गरिएको छ । व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतामा विस्तारमा वर्णन गरिएको छ । गीतामा बताइएका यस्तै पाँच विषय हामी यहाँ उल्लेख गर्दै छौं जो तपाईको जीवनको हरेक मोडमा काम आउँनेछ ।