पुजा कोठामा कता बनाउने ? वास्तु शास्त्र यसो भन्छ

युवा ज्योतिषी केशव गौतम
नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने ने छ ।

आउनुहोस् पुजा कोठामा कता बनाउने ? वास्तु शास्त्र यसो भन्छ, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः मंत्र- दीपज्योति: परब्रह्म: दीपज्योति: जनार्दन:।दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां। शत्रुवृद्धि विनाशं च दीपज्योति: नमोस्तुति।।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्