धुलिखेल अस्पतालमा मृ,त्यु भएकी महिलामा कोरोना भाइरस सं,क्रमण भएको पुष्टि

काठमाडौं । धुलिखेल अस्पतालमा मृ,त्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस सं,क्रमण भएको पु,ष्टि भएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले यसको पुष्टि गरेका हुन् । उनले भने, ‘धुलिखेल अस्पतालमा मृ,त्यु भएको बाह्रविसे नगरपालिका–९ राम्चेको कोरोना सं,क्रमीत महिलाको मृ,त्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको नि,ष्कर्ष आएको छ ।’

ती महिलामा धुलिखेल र काठमाडौंस्थित टेकु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि पिसिआर पो,जिटिभ देखिएको थियो । २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा ज,न्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डि,स्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा स,मस्या देखिएको थियो ।

श्वा,सप्रश्वासमा स,मस्या आएपछि ती महिलालाई अस्पताल ल्याइएको थियो । ती महिला सिन्धुपाल्चोक जिल्ला बाह्राविसे नगरपालिका वडा नं। ९ निवासी हुन् । गत वैशाख २७ गते शिक्षण अस्पताल काठमाडौंबाट डि,स्चार्ज गरी उनी घर गएकी थिइन् । तर, अ,कस्मात स्वास्थ्यमा स,मस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा भ,र्ना गरिएको थियो ।

आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो । ती महिलालाई १ जेठ साँझमा धुलिखेल अस्पताल ल्याइएको थियो ।