झापामा पत्याउनै नसकिने ३ बर्षे दुधे बालगायक भेटिए!,यस्तो जादुमयी स्वर,८ बर्षका दाजुसंग चल्यो दोहोरी,हासेर भुतुक्कै,सबै चकित,(भिडियो सहित)

केही समय अगाडि झापाको सडक सडकमा गित गाउने एक बालक भेटिएका थिए । जस बालकमा गित गाउने लगाब र इच्छा देख्दा लाग्थ्यो कि पछि ठुलो गायक नेपालले पाँउदैछ । तर धेरै समय कुर्नै परेन अशोक दर्जी नामक सडकका अन्जान बालक एकाएक चर्चामा आए अहिले निकै स्थापित बाल गायक पनि भइसकेका छन । अहिले ठिक उस्तै अचम्म गरि अर्का बालक झापामै भेटिएका छन । निकै सानो उमेरका यी झापाली दुधे बालगायक मात्रै तीन बर्षका छन तर उनको गायकी हेर्दा नपत्याइने खालको छ ।

तीन बर्षको उमेरमा भर्खर बोली फुटेको र तेति धेरै सिक्न नसक्ने अवस्था हुन्छ तर यी दुधे बालकले जस्तोसुकै अफ्ट्यारो गित पनि सजिलै गाउन सक्छन । उनले तोतेबोलीमा गित गाएको सुन्दा सबै मन्त्रमुग्द भएर सुनिरहन्छन ।

सानैमा अदभूत कला देखेर गाउलेहरु सबै चकित बनेको बताउछन । ३ बर्से बालकको यति मीठो स्वर छ कि सुन्ने छक्क परेर एकोहोरो हुन्छन । उनी उनका आठ बर्षका दाजुसंग गित गाउन प्रतिस्पर्धा नै गर्छन । दाजुलाइ कडा टक्कर दिन्छन । हुन त उनका दाजु पनि मात्रै आठ बर्षका तर झापामा निकै राम्रो गाउने बालक भनेर निकै चर्चामा छन अहिले । दाजुले गित गाएको सुन्दै सिकेका तीन बर्षका दुधे बालकको गायकी हेर्दा भबिस्य निकै उज्ज्वल देखिन्छ । आज सुपर अनलाइन टिभीका समीर सुवेदीले तिनै दाजुभाइलाई मिडियामा ल्याएका छन ।

अन्तरबार्तामा दाजुभाइले एकपछी अर्को गित गाएर अचम्मै गरेका छन । ३ बर्षका बालकको ८ बर्षका दाजुसंगै दोहोरी चल्दा हासेर भुतुक्कै बनाएका छन । कस्तो गाउछन त तीन बर्षका बालक अनि उनका ८ बर्षका दाजुले तलको भिडियोमा हेर्नुहोस अचम्ममै पर्नुहुनेछ|