वृश्चिक राशिका लागि कुन रंग र कुन बार शुभ ?

वृश्चिक राशि भनेको तो, ना, नि, नु, ने, नो, या, यि, यु अक्षरबाट नाम आउने व्यक्ति भन्ने बुझ्नु पर्छ । मिथुन राशिका लागि कुन रंग र कुन बार शुभ जान्नु अघि यो मन्त्र सबैले एक साथ भनौँ, मेधावी सुरतप्रियः परगृहैर्वित्तैश्च संयुज्यते । कन्यायां परदेशगः प्रियवचाः कन्या प्रजोऽल्पात्मजः।।

राशिहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्य, चन्द्रमा, र ग्रह आकाशमा विचरण गर्छन । त्यसो त, राशी काल्पनिक तारापुञ्ज हुन् । ज्योतिषिय क्षेत्रमा राशिलाई १२ भागमा विभाजन गर्ने गरिएको छ, जुन यस प्रकार छन्, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन । आज हामी तपाइलाइ वृश्चिक राशिका बारेमा विशेष जानकारी दिन गैरहेका छौँ ।

परापूर्व कालदेखि ज्योतिष शास्त्रले विश्वमै आफ्नो स्थानलिएको छ । आजको आधुनिक विश्वले पनि ज्योतिष शास्त्रलाई नकार्न सक्दैन भने प्रतिदिनमहत्व बढदै छ । यहाँ हामीले ज्योतिष शास्त्र अनुसार वृश्चिक राशिका लागि कुन कुन रंग र कुन कुन बार शुभ फलदिने खालका हुन्छन भनेर चर्चा गरेका छौ । आशा छ, यसले तपाइको जीवनमा सकारात्मक प्रभाव नै पार्ने छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्

युवा ज्योतिषी केशव गौतम