राशिअनुसार गर्नुहोस सूर्यदेवको मन्त्रको उच्चारण, मिल्छ सम्पन्नता र सफलता

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने ने छ । आउनुहोस् राशिअनुसार गर्नुहोस सूर्यदेवको मन्त्रको उच्चारण, मिल्छ सम्पन्नता र सफलता भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ
ग्रामे वायदिवारण्ये ये सर्पप्रचरन्ति। नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।९।।

सूर्य देवको आराधना गर्दा ठूला ठूला कष्ट हट्ने गर्दछन । यदी तपाईको कुण्डलीमा सूर्यको स्थिती अशुभ छ भने सूर्य देवको पूजातपाईका लागि निकै फलदायी हुने गर्दछ। हरेकदिन सूर्य देवलाई जल चढाउँदा व्यक्तिको बल, वुद्धि, मान सम्मान राम्रो स्वास्थ्य तथा अन्यकयौँ सुख सुविधा प्राप्त हुने गर्दछन साधै जीवनमा शान्ति भइरहन्छ।

आज हामी तपाईहरुलाई कुन राशिका व्यक्तिले कुन मन्त्र जप गर्दा सूर्य देवको कृपा प्राप्त हुन्छ भन्ने बारेमा जानकारी दिदैछौँ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्

युवा ज्योतिषी केशव गौतम