Thursday, Apr 15 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
बिहिबार, ०२ बैसाख २०७८
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

कोरोनाको समयमा महिलाको यौन र प्रजनन स्वास्थ्य – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य / प्रजनन स्वास्थ्य विज्ञ

ScotNepal May 9, 2020
62 Shares
Share
Tweet
WhatsApp
Vibe

डा. रवीन्द्र पाण्डे,
अप्रत्यासित रुपमा आएको कोरोना संकटले गर्दा कहिल्यै नसोंचिएको लकडाउन भएको छ | लकडाउनको कारण मान्छेहरु घरभित्र बस्न बिबश छन् | यातायात नचलेको हुनाले हरेक ठाउँमा सप्लाई घटेको छ | यसको ठूलो मार यौन तथा प्रजजन स्वास्थ्यमा परेको छ |

– परिवार नियोजनका साधनसम्म आम नागरिकको पहुँच टाढा भएको छ | जसले गर्दा अनाबश्यक गर्भधारण बढ्नेछ, जन्मदर बढ्नेछ | – जोखिम बर्गका धेरै महिला गर्भवती हुनेछन | यसले आमा र बच्चाको स्वास्थ्य थप जोखिमपूर्ण हुनेछ | – मनोरंजनका साधन र स्थानको सिमितताको कारण यौन सम्बन्ध मनोरंजनको प्रमुख उपाय बन्नेछ | – असुरक्षित सम्पर्कको कारण धेरैलाई यौनसम्पर्कजन्य संक्रमण बढ्नेछ | – अनिच्छित गर्भधारणको कारण आकस्मिक गर्भनिरोध चक्की ( Emmergency Contraceptive Pills ) को सेवन बढिरहेको छ | यी औषधिको नियमित सेवन वा धेरै चक्की सेवन गर्दा हर्मोनमा असन्तुलन आएर प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्नेछ |

– असुरक्षित गर्भपतनको कारण धेरै महिलाको ज्यान जानेछ | धेरै महिलाको स्वाथ्य जोखिमयुक्त बन्नेछ | – अनैच्छिक गर्भधारणको कारण धेरै महिलाको रोजगारी गुम्नेछ, उत्पादकत्व घट्नेछ | यसले थप मानसिक समस्या निम्त्याउनेछ | – लकडाउन, सामाजिक दुरी, परिवारसंग संगै बस्ने चलन स्थापित हुँदा अबिबाहित जोडीको मानसिक तनाब एबम कुण्ठा थप बढ्नेछ | प्रेमले दुरीलाई मेटाउन खोज्छ भने कोरोनाले दुरीलाई ६ फिटभन्दा टाढा राख्न खोज्छ |

– देह ब्यापारबाट लाखौँ परिवार पालिएका छन् | यसको वैश्विक अर्थतन्त्र निकै ठूलो छ | यो ब्यबसाय धरासायी भएको छ | यसले गर्दा मनोरोग बढ्नेछ | – होटेल, बार, क्लब, क्यासिनो, डान्सबार आदि बन्द हुँदा नाचगान, डेटिङ तथा सेटिंग बन्द हुनेछ | जसको कारण युवायुवतीमा फ्रस्ट्रेसन् बढ्नेछ |
– कोरोना संक्रमणले बढाएको डर, तनाब, असुरक्षाबोध र मनोबैज्ञानिक समस्याले गर्दा वयस्कमा यौनेच्छा घट्नेछ, दुर्बलता हुनेछ | जसले गर्दा पारिवारिक मनमुटाब बढ्नेछ |

– घरेलु यौनहिँसा वृद्धि हुनेछ | – फरक शारीरिक क्षमता भएका धेरै महिला यौनहिंसाको सिकार हुनेछन् | – अर्थोपार्जनमा ब्यापक क्षय हुनेछ | जसले गर्दा बिबाह गर्ने समय धकलिनेछ | – यौन तथा प्रजजन अधिकार ओझेलमा पर्नेछ | यसलाई अत्यावश्यक सेवामा गणना गरिने छैन | – एचाइभी / एड्सको परिक्षण तथा नियमित औषधि आपूर्तिको चेन तोडिनेछ |

– महिलाको नियमित स्वास्थ्य जांच, पेल्भिक जांच, प्याप स्मेयर परिक्षण आदि प्राथमिकतामा पर्नेछैन | जसले गर्दा पाठेघरको समस्या, प्रजजन अंगको क्यान्सर तथा संक्रमण बढ्नेछ | – विश्व महामारीको यो समयमा गर्भवतीको नियमित परिक्षण, प्रसव सेवा तथा प्रसबोत्तर सेवा प्राथमिकतामा पर्ने छैनन् | जसले गर्दा होम डेलिभरी ( घरमा बच्चा जन्माउने ), सुबिधा नभएको स्वास्थ्य संस्थामा बच्चा जन्माउने तथा जोखिम मोलेर अस्पतालमा बच्चा जन्माउने बाध्यता हुनेछ |

समाधानका उपायहरु :

– कोभिड नियन्त्रण उच्चस्तरीय समिति लगायत हरेक नीतिनिर्माण समितिमा महिलाको समानुपातिक प्रतिनिधित्व गराउने | – यौनजन्य हिँसा बिरुद्ध कठोर कानुन निर्माण तथा परिपालना गराउने | – यौन तथा प्रजनन परामर्श सेवाको हटलाइन ब्यबस्था गर्ने | – प्रसुती एम्बुलेन्सको ब्यबस्था गर्ने | – हरेक स्वास्थ्य संस्थामा परिवार नियोजनका साधन पर्याप्त उपलब्ध गराउने |

– हरेक स्थानीय निकायका अस्पतालमा निशुल्क सुरक्षित गर्भपतनको ब्यबस्था गर्ने | – स्त्री तथा प्रसुती सेवालाई थप बिस्तार र अनिबार्य सेवाको रुपमा प्रबन्ध गर्ने | – महिलाको अस्पताल पहुँचलाई ग्यारेन्टी गर्ने | – महिला स्वास्थ्यकर्तालाई सुरक्षित प्रसवको तालिम दिइरहने | – यौन तथा प्रजजन अधिकारलाई मानब अधिकारको रुपमा स्थापित गर्ने | – रेडियो, एफएम, टेलिभिजन, पत्रिका लगायत संचार माध्यममा यौन तथा प्रजजन स्वास्थ्यको नियमित कार्यक्रम प्रकाशन / प्रसारण गर्ने | – परामर्श सेवालाई बिस्तार र प्रभावकारी बनाउने ||    (पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)

कोरोनाबाट जीवन बचाउनको लागि बैज्ञानिक रुपमा प्रमाणित सप्लिमेन्ट
62 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

दक्षिणकाली माताले सबैको कल्याण गरुँन !

2 घण्टा अगाडि

जननी र जन्मभूमि एउटै हुन्। जुनसुकै

1 घण्टा अगाडि

नया वर्ष २०७८ को अवसरमा राजधानीको

1 घण्टा अगाडि

झापामा घिमिरेले कुटेर दलितको ह,,त्या गरे

1 घण्टा अगाडि

वेब सिरिज ‘ईओजी (Errors of God)’

1 घण्टा अगाडि

सिएनएस युकेले बेलायतमा नेपाली समुदायमा कोभिड

1 घण्टा अगाडि

झापामा शान्तिका प्रतीक जोडि परेवा उडाएर

47 मिनेट अगाडि

सुन्दै ड,र लाग्दो घटना घट्यो, गाउमा

7 घण्टा अगाडि

दक्षिणकाली माताले सबैको कल्याण गरुँन !

2 घण्टा अगाडि

जननी र जन्मभूमि एउटै हुन्। जुनसुकै

1 घण्टा अगाडि

नया वर्ष २०७८ को अवसरमा राजधानीको

1 घण्टा अगाडि

झापामा घिमिरेले कुटेर दलितको ह,,त्या गरे

1 घण्टा अगाडि

वेब सिरिज ‘ईओजी (Errors of God)’

1 घण्टा अगाडि

सिएनएस युकेले बेलायतमा नेपाली समुदायमा कोभिड

1 घण्टा अगाडि

झापामा शान्तिका प्रतीक जोडि परेवा उडाएर

47 मिनेट अगाडि

सुन्दै ड,र लाग्दो घटना घट्यो, गाउमा

7 घण्टा अगाडि

दक्षिणकाली माताले सबैको कल्याण गरुँन !

2 घण्टा अगाडि

जननी र जन्मभूमि एउटै हुन्। जुनसुकै

1 घण्टा अगाडि

नया वर्ष २०७८ को अवसरमा राजधानीको

1 घण्टा अगाडि

झापामा घिमिरेले कुटेर दलितको ह,,त्या गरे

1 घण्टा अगाडि

वेब सिरिज ‘ईओजी (Errors of God)’

1 घण्टा अगाडि

सिएनएस युकेले बेलायतमा नेपाली समुदायमा कोभिड

1 घण्टा अगाडि

झापामा शान्तिका प्रतीक जोडि परेवा उडाएर

47 मिनेट अगाडि

सुन्दै ड,र लाग्दो घटना घट्यो, गाउमा

7 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)166K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)118K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)70K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • रोयल वेस्टर्न्स क्लबको चारदिने रक्तदान कार्यक्रममा ५० जनाको सहभागिता

  • प्रदुषण नियन्त्रणमा प्राथमिकता दिनु अत्याबाश्यक छ – डा. रवीन्द्र पाण्डे

  • नेपालमा कोरोनाको दोस्रो लहर रोकथाम गर्न सरकारले गर्नुपर्ने ५ वटा...

  • कोरोना खोप कार्यक्रमको असफल हुने जोखिम – डा. रवीन्द्र पाण्डे

  • नेप्लिज तस्मानिया स्पोर्ट्स एसोसिएसन (NTSA ) गठन

  • उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, थाइराइडको समस्या, उच्च युरिक एसिड,...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT