गायक संजय श्रीपालीको आवाजमा ”एक मुठी परान छर पो” भिडियो सहित

काठमान्डौँ ।
नेपाली मौलिक लोकभाका का गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक संजय श्रीपालीको आवाजमा ”एक मुठी परान छर पो” गीतको भिडियो सार्वजनिक भएको छ ।

मनछुने शब्द सिर्जना तथा संगीत संयोजनमा गीत तयार गरिएको छ । जिवनका विरहका भावहरु गीतमा भेटन सकिन्छ । मानिसको जिवनको विभिन्न अवस्थालाई गीतमा समेटिएको छ । जिवनमा आएका पिडाहरुलाई गीतमा समेटिएको छ । गीतमा संजय श्रीपालको शब्द तथा लय सिर्जना रहेको छ । गीतको धन भन्दा पनी भावनात्मक बन्नको लागी अनुरोध गरिएको छ । गीतमा पदम विसीको सम्पादन रहेको छ ।

”एक मुठी परान छर पो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।