बद्री पंगेनी पुगे स्नेही काखमा यतिधेरै सहयोग लिएर,भाबुक हुदै श्रीनेहाले भनिन:भगवाननै आए जस्तो भयो

नमस्कार सबै सबैमा म कमल सरगमको, फेरिपनि यो विपतको घडीमा थोरै दुखलाई सहजतामा बदल्ने हेतुले लालीगुराँस डटकमका सल्लाहकार,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अनामनगर साखाका सल्लाहकार समाजसेवी हाल अमेरिकामा रहनु भएका राजन क्षेत्रीबाट स्नेही काखको लागि रु २५ हजार को खाद्यन सामग्री लोकप्रिय गायक बद्री पंगेनीको हातबाट प्रदान गरिएको छ।

सेवानै धर्म हो भन्ने नाराको साथ् यो सामाजिक काममा उहाको निरन्तरता अझै बढ्ने छ। समाजमा अहिले कोरोनाकै कारण भोक भोकै जीवन कटाउने परिस्थिति बन्न थालेको छ।भन्दै स्नेही काखकि संचालिका श्री नेहा र बद्री पंगेनी संग गरिएको यो बिशेष कुराकानी हेर्नुहोला