आऊ कोराना आऊ , मनिस लाई चेतना जगाऊ -प्रणब जंग पांडे

‘को’राना र नेपाल’

आऊ कोराना आऊ ,मनिस लाई चेतना जगाऊ ।
आफै लाई ठूलो र घमंडी सोचका लाई ,
तिम्रो दर र भालादमी हून सिकाई ।
चिताई अफनो बातो लगाई जाऊ ।

विश्व राज गर्ने अंग्रेज़ आउन सकेन नेपालमा ।
हामी नेपाली छौ ३३ कोटी देवी देउताको सरणमा ।
तिमी त छौ एकदमै सनो प्राधि,
नेपलबाट छिटाई जाउ यदि तिमी छौ बूढ़ी माधि ।

नेपाल ले विश्व इतिहास रचे ।
भगवानको कृपा बाट सबै अफ़्ठेरो बाट बाचे ।
तिमी लेनई मर्न सकयो त हामी लाई ?
बेकार मा नेपाल मा तिमी ले समाय बिटाई ।
अफै लाई कष्ठ दियाऊ कोराना ।

-प्रणब जंग पांडे