३ बर्षको छोरा श्रीमती छाडेर अर्कै केटि लिएर हिड्ने पापी श्रीमान्,कोठामा ग्याँस किन्ने पैसा नहुदा एक हप्ता भोकै बासिन मेनुका

अहिले लक डाउनकै कारण धेरै पिडामा छन त्यस भित्र रहेकी पिडित महिला हुन् मेनुका रोक्का,उनि एक हप्ता देखि ग्याँस न हुदा भोकै ३ बर्षीय छोरा संग रहिन।उनले फोन गरेर मेरो यस्तो हालत छ भनेर रुन थालेपछि मन सम्हाल्न सकिएन र लालीगुराँस डटकमकै सल्लाहकार अमेरिकामा रहनुभएका समाजसेवी राजन क्षेत्रीको तर्फबाट उहालाई केहि आर्थिक सहयोग गरेका छौ।

समाजमा महिलाहरुलाई हेप्ने धेरै पुरुष छन,महिलाको पिडा र ब्यथा बुझ्न नसक्ने र महिला माथी खेल्नेहरुकै कारण मेनुका जस्ती चेली यो समय पिडामा रहेको हुन सक्छ श्रीमान को बिछोड संगै परिवारको तिरस्कार र यो लकडाउनले उनको अबस्था नाजुक भएको छ कृपया उनीलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस हामीलाई जसको लागि कमल सरगम-9851224970 मा फोन गर्नुहोला।भिडियो हेर्नुहोस् :