रुदै गायक मिलन लामा जन्म दिनमा आमालाई सम्झिदै मिडियामा,भन्छन:आमाको अभाब मैले मात्रै बुझेको छु

लोकप्रिय गायक मिलन लामाले बिगतलाई सम्झेर भाबुक भएका छन।आफ्नी आमाको लास अगाडी जल्दै गर्दा मनभरि पिडा बोकेर जीवन भर आमाकै सम्झनामा आफुलाई बिताएका लामाले जव जन्म दिन आउछ आमालाई धेरैनै सम्झिने गरेको बताउछन।भाबुक हुदै लामाले भने ‘आमालाई खुसि दिन पनि सकिन अभागी रहेछु’।

आमाकै कारण कलाकार बनेका लामा आफु एति धेरै सफल हुदा आमालाई देखाउन नपाउदा निकै दुखित भएको पनि बताउछन।जन्म दिन मनाइ रहेका लामाले आज सम्म राम्रो संग साथीभाई संग पार्टी गरेर जन्म दिन नगरेको बताउछन भने जन्म दिन नै आमाको सम्झना दिलाउने दिन रहेको बताउछन।हेरौ यो बिशेष कुराकानी :