जेठ महिनाको राशिफल २०७७ साल !

युवा ज्योतिषी केशव गौतम

सूर्य वृष राशिमा, वृहस्पति, मंगल र शनी मकर राशिमा । राहु मिथुन, केतु धनु राशिमा रहन्छ । शुक्र वृष राशिमा, बुध महिनाको आरम्भमा वृष राशिमा जेठ १२ गतेदेखि मिथुन राशिमा विचरण गर्ने छन् ।

ज्योतिष शास्त्रका अनुसार यस महिना अर्थात् जेठ महिनामा सक्रान्ति मंगलबार हुनाले ५ मंगलबार परेको छ । यस्तो योग हुनु त्यति शुभ मानिन्न मंगल प्रभाव सेनामा आगोमा आँधीमा विषेश भूमिमा रहन्छ । त्यसैले यस योगमा भूक्षय जस्ता दैवीप्रकोपको साथै चोरी चकारी हत्या हिंसाको घटनाहरु बढ्नेछन् ।

एका दश स्थानमा बुध चन्द्रमा बसेकोले आर्थिक उन्नति राम्रो भएपनि दोश्रो राहुले धनको फजुल खर्च गराउने र आठौँ मंगलको प्रतिकूलता रोग बढ्ने समाजमा अराजकता बढ्ने दैवीप्रकोपमा धन क्षति हुने सम्भावना धेरै रहनेछ योग छ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्