नेपाली रेस्लर र भारतीय रेस्लरलाइ बीच खेलमै पर्यो डरलाग्दो भिडन्त

काठमाडौँ । भारतिय नकाब धारी रेस्लर “द मास्क म्यान्” को नेपाल आगमन ले १-२ दिन यता नेपाली सामजीक सन्जालमा ठुलो हल्चल मच्चियो । यसै गरी हिजो साँझा प्रो रेस्लिङ गमेर नाम गरेका अमेरिकन खेलडी काठमाडौं आइ पुगेका छन ।

उनलाई स्वागत गर्न नेपाली खेलडी नुवाकोटे टाइगर लगायत रेस्लिङ सङका पदधिकारिहरु पनी पुगेका थिए । अमेरिकन खेलडी प्रो रेस्लिङ गमेर ले नेपाली खेलडी नुवाकोटे टाइगर लाई अचानक हात पात गरे पछी स्थिती तनाब ग्रस्त बनेको थियो । नुवकोटे टाइगरले आफु पहुना माथी जथाभबी व्यबहार गर्न नहुने र उक्त बिदेशी खेलाडी लाई रीङमा बदला लिने बताएका छन ।

नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ । नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्ने देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरु गर्दै आइरहेको छ ।

हेर्नुहोस