डरलाग्दो घटना पोखरामा ! कस्ले गर्यो ह*त्या, भतिज फरार स्थानियले खोले बास्तविकता

पोखरा : ओखलढुंगाको सुनकोसी गाउँपालिका(५ मुलखर्क घर भइ पोखरा २० मा मजदुरी गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङको हत्या भएको छ उनीसँगसँगै काम गर्ने उनका भतिजे इन्द्रबहादुर तामाङ लामा भन सम्पर्क्विहीन भएका छन् ।

टाउको र शरीरमा चोटसहित भेटिएका टंकबहादुर शनिबार राती मारिएको प्रारम्भिक अनुमान कास्की प्रहरीले गरेको छ । उनको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । टंकबहादुर पोखरा २० मजुवामा बाटो निर्माणको काममा थिए। हामी घटना स्थलमा गएर त्यहाको बस्तु स्थीति कस्तो थियो कसरी भयो घटना यो बारेमा रिपोर्ट तयार पारेका छौ बाकि भिडीयोमा हेर्नुहोला