मनकारी सुरज भारतमा अलपत्रलाई खाना खुवाउदै भिडियो हेरी सेयर गरौ ।

अहिले कोरोना भाइरसका कारण संसारभर नै बिभिन्न कार्यहरु प्रभाबित भएका छन । यस्तैमा रोजगारीको लागी मुलुक बाहिर रहेका नेपालीहरुलाई लकडाउन हुदाँ धेरै नै समस्या पर्ने गरेको छ । भारतमा पनि लकडाउन भएको लामो समय भयो र नजिकको देश भनेर के गर्नु बिहान साँझ नै खाना खानको लागी समस्या परे पछि । यस्तैमा गुल्मी चन्द्रकोटका सुरज गौतमले भने यसरी अलपत्र परेका नेपालीहरुलाई खाना खुवाउने काम गरिरहेका छन ।

भारतको गुडगाउँ नाथापुरमा छाक अडुकेर अलपत्र परेका नेपालीहरुलाई त्यहाँ रहेको भारतीयहरुको संस्थासंग मिलेर उनिहरुलाई दिन रात नभनि खाना खुवाउदै आएका छन । हामीले पहिलो भिडियो बनाए पछि त्यहाँ रहेका धेरै नेपालीहरुले उनको नम्बर माग पछि यस भिडियोमा उनको नम्बर सहित त्यहाँ भएका केही जानकारीहरु यस भिडियोमा प्रस्तुत गरेका छौ । हेरे पछि सेयर गर्नुहोला कसैलाई अवश्य काम लाग्ने छ ।