किन उठाउनु हुन्न भन्ने टाईटलमा टाइम पासको भाग ७ सार्बजनिक (भिडियो सहिरत्)

काठमाण्डौँ – मात्रृका पौडेल र सिसिर बुढाथोकीको निर्देशनमा तयार भएको नेपाली संक्षिप्त टेलिसिरियल टाईम पासको भाग ७ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिक गरेको हो ।

यसका नयाँ नयाँ भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा टाईम पासको ७ भाग सार्बजनिक गरेको हो ।

उक्त भिडियोमा ईस्वर दुलालको सहायक निर्देशन रहेको छ । भिडियोमा सिसिर बुढाथोकी, ईस्वर दुलाल र दृष्टि राईको अभिनय रहेको छ । भिडियोमा कलाकारहरुले यो सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरेका छन । भिडियो हेर्नुहोला :