यि हुन धेरै पढेका नायीकाहरू

धेरैले थाहा पाइसक्नु भएको हुन सक्छ । सदाबाहार अभिनेत्री करीसमा मान्नधर अघिल्लो वर्ष एसईई परिक्षा उतृर्ण भईन् । करीस्माले पढ्नलाइ समय जादैँनभन्ने पनि सन्देश सबैर्ला दिन सफल भईन् ।

लामो समय एक क्षत्र राज गरिरहेकी अभिनेत्री रेखा थापाको औपचारिक अध्ययन धेरै कम छ भनिन्छ तर कति यस सम्बन्धमा रेखा थापा मौन रहदै आएकी छन भनिन्छ । तर फिल्म क्षेत्रमा रेखा थापाले १० कक्षा देखेकि छैन्न भनेर कुरा काटिन्छ ।

करिस्मा मानन्धर रेखा थापा मात्र हैन कुनै बेलाकाअभिनेत्री निरूता सिंह, बिपनाथापा, जलशाह , रेजिना उप्रेधि लगायतकाले उल्लेख्य मात्रमाअध्ययन नगरेको समाचार आइरहन्थ्यो यतिकि नेपालि कलाकार पढ्दैन्न यो क्षेत्रनै अनपढहरूको हो भनेर चित्रण हुने गथ्र्यो । तर आजत्यस्तो अवस्था छैन् । नायिकाहुन पढेर आउने चलन सुरू भएको छ । डिप्लोमा मास्टरस पढेका नायिकाहरू धेरै आएका छन् ।