चितवनमा मजदुरी काम गरेर खाने सन्तोस मानन्दर घरबेटीले डेरा बाट निकालीदीएपछि

पोखरा : चितवनमा मजदुरी काम गरेर खाने सन्तोस मानन्दर घरबेटीले डेरा बाट निकालीदीएपछि पोखरा आफनो फुपुको घर सम्म जाने जमर्को गरेर चितबन बाट हीडको उनि बताउछन ७ दीन लगाएर पोखरा सम्म त आए तर फुपुको घर नभेट्दा पाटीको बास भएको छ ५ बर्षकी छोरी सहीत बुडा बुडी पोखरामा पार्टीमा बसेको पनि आज ३ दीन भएको छ उहा हरुलाई देख्दा पनि उराठ लागेर आउछ सानैमा आमा वितेपछि बुवाले अर्की विबाह गरे त्यस पछि सुरु भयो उनको दुखको काहनी।

म्याग्दी बाट कामको सिल्सीलामा चितवन पुगे र उतै काम गर्न थाले आज आपतमा आफनो ठाउ सम्झीए तर जानी बाटोनै अबरोध भएपछि यति खेर सानि छोरी लिएर पार्टीमा रात काटी रहेका छन बुबाले दोस्रो विबाह गरेपछि उनि घरमा बस्न सकेनन र निस्कीएको उनि हामी संग बताउछन पोखरामा फुपुको घर थियो र फुपुकोमा गएर बस्छु भनेर ७ दीन लगाएर ५ बर्षीय छोरी र आफनो लत्ता कपडा बोकेर चितबन बाट आएका उनि फुपुको घर फेला पार्न नसक्दा पार्टीमै ति ५ बषीय छोरी च्यापेर बस्न बाध्य छन हामीले उनि संग कुरा कानि गरेका छौ।

बाकी भिडीयोमा ।