धनु राशिका लागि कुन रंग र कुन बार शुभ ?

युवा ज्योतिषी केशव गौतम,
राशिहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्य, चन्द्रमा, र ग्रह आकाशमा विचरण गर्छन । त्यसो त, राशी काल्पनिक तारापुञ्ज हुन् । ज्योतिषिय क्षेत्रमा राशिलाई १२ भागमा विभाजन गर्ने गरिएको छ, जुन यस प्रकार छन्, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन । आज हामी तपाइलाइ धनु राशिका बारेमा विशेष जानकारी दिन गैरहेका छौँ ।

धनु राशि भनेको ये, यो, भा, भि, भु, धा, फा, ढा, भे अक्षरबाट नाम आउने व्यक्ति भन्ने बुझ्नु पर्छ ।धनु राशिका लागि कुन रंग र कुन बार शुभ ? जान्नु अघि यो मन्त्र सबैले एक साथ भनौँ, मेधावी सुरतप्रियः परगृहैर्वित्तैश्च संयुज्यते । कन्यायां परदेशगः प्रियवचाः कन्या प्रजोऽल्पात्मजः।।

हिन्दू धर्म र दर्शनले हाम्रो जीवनलाई मार्ग दर्शन गरिरहेको छ । परापूर्व कालदेखि ज्योतिष शास्त्रले विश्वमै आफ्नो स्थान लिएको छ । आजको आधुनिक विश्वले पनि ज्योतिष शास्त्रलाई नकार्न सक्दैन भने प्रतिदिन महत्व बढदै छ ।

यहाँ हामीले ज्योतिष शास्त्र अनुसार धनु राशिका लागि कुन कुन रंग र कुन कुन वार शुभ फल दिने खालका हुन्छन भनेर चर्चा गरेका छौ । आशा छ, यसले तपाइको जीवनमा सकारात्मक प्रभाव नै पार्ने छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्