कांग्रेस नेता कुन्दनराज काफ्लेलाई बेहुला हुन छेकेन लकडाउनले

लकडाउनको समयमा कांग्रेस नेता कुन्दनराज काफ्लेले अक्षय तृतियाको साईत छोप्दै लगनगाठो कसेका छन् । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन काफ्लेले आइतवार व्यवसायी मेनुका अधिकारीसँग लगनगाँठो कसेका हुन्।

बाँसवारी स्थित गायत्री मन्दिरमा सीमित व्यक्तिहरुको माझमा काफ्लेले अधिकारीसँग लगनगाँठो कसेका हुन्।