पोखराको चाईनापुल मुनी किचकन्यले मान्छे तान्यो, पुलमुनी सुत्ने सडक बालबालिकाले खुलाए बास्तबिकता (भिडियो)

पोखरा, किचकन्यले मान्छे तान्यो भन्दा जो कोहीलाई पनि बिश्वास नलाग्न सक्छ । पोखराको चाईनापुल मुनी बस्ने सडक बालबालीकाले यसको खुलासा गरेका छन् । लक डाउनको बेला पोखरा महानगरले पोखरामा रहेका सडक बालबालीकालाई बाल सुधार केन्द्रमा लग्यो तर त्यहाबाट भागेर उनीहरु फेरी सडकमै आए । सडकमा हिड्ने अधिकाँश बालबालीकाहरु पोखरा पृथ्वीचोकमा रहेको चाईना पुलमुनी बस्छन् ।

चाईनापुल सेती खोँचमा छ । चाईनापुलमा बस्दा किचकन्य देखेको र आफूलाई तानेको एक बालकले बताए । चर्पी जाँदा देखेको र डरले आफू भागेको उनले दाबी गरे । अहिले पोखरामा रहेका सडक बालबालीकालाई पोखरा ९ का केही समाजिक अभियान्ताहरुले सहजिकरण गरेर बस्ने र खाने व्यवस्था गरेका छने ।

हेर्नुहोस् यो स्गलगत रिपोर्ट ।