कोरोना भाइरसको कारण रिपोटिङको क्रममा पाइएको यो कस्टदायी यात्रा !

अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ। चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ भने इटाली अहिले यसको चरम चपेटामा छ। त्यस्तै युरोप, अमेरिका र मध्य पूर्वमा यो तीव्र दरले फैलने क्रममा छ।

त्यस्तै नेपालमा पनि ४९ जना संक्रमित छन् भने १० जना निको भइसकेका छन् । यसै क्रममा हाम्रो फेवा टेलिभिजन टिम स्थानिय तहले के-के काम गर्दै छ, राहात कसरी बाड्दै छ, भन्ने सिलसिलामा प्रश्न गर्दै गाउ गाउ पुगेको छ ।

हाम्रो यात्रा निकै कस्टदायी रहेको थियो । खोलामा पुल बन्दै गरेको, मटरबाटोहरु पिच हुने क्रममा थिए, त कतै पाइप बिक्षाइएको थियो। यो आतंक फैलाईरहेको कोरोना भाइरसको कारण भने सबै काम ठप्प छन् ।

हेर्नुहोस यो कस्टदायी भिडियो