कन्या राशिको बार्षिक राशिफल २०७७ : पाथिभारा माताको दर्शन गरौं

ज्योतिषः केशव गौतम,
मकर राशि भनेको टो, प, पी, पू, ष, ण, ठ, पे, पो अक्षरबाट नाम आउने व्यक्ति भन्ने बुझ्नु पर्छ । राशिफल जान्नु अघि यो मन्त्र सबैले एक साथ भनौँ, मेधावी सुरतप्रियः परगृहैर्वित्तैश्च संयुज्यते । कन्यायां परदेशगः प्रियवचाः कन्या प्रजोऽल्पात्मजः।।

सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गुरु वर्षको आरम्भमा वुद्धि स्थानमा, त्यसपछि श्रावण १ गते पुनः वक्रगतिबाट सुखस्थानमा र त्यसपछि चैत्र ११ सम्म वुद्धिमा र चैत्र ११ पछि शत्रुस्थानमा पुग्नेछ । शनि वर्षको आरम्भबाट विजयस्थानमा, श्रावण २१ देखि पुनः वक्रगतिबाट वुद्धिमा आउने र मंसिर १ गते पुनः मार्गगतिबाट विजयस्थानमा पुग्नेछ ।

राहु वर्षारम्भमा लाभ स्थानमा, केतु वुद्धिस्थानमा र कभाद्र २५ गतेदेखि राहु कर्ममा र केतु घरेलु सुख स्थानको ग्रह गोचरअनुसार वर्ष शुभ छ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्