प्रत्यक दिन ७सय मजदुरलाई सित्तैमा घर घरमा खाना खुवाएर भाइरल भएका काठमान्डौ कपनका वडा अध्यक्ष मिडियामा

यो विपतको घडीमा सबै आफ्नो दुख लुकाएर बस्नु परेको छ घरमै बसेर भोकै दिन काट्नेहरु पनि दिन प्रतिदिन बढिरहेको बेलामा एता एक वडा अध्यक्षले भने सबैलाई चकित पार्ने काम गरे।दैनिक ७ सय भन्दा बढी मजदुर तथा गरिबलाई खाना खुवाएर एकाएक चर्चामा आएका छन।

गगन थापाले जितेको ठाउँकै वडा अध्यक्षले उक्त काम सबै चकित भए।उनि नेकपाका एक नेता हुन् जसले सबैको मन जितेर धेरै भोट ल्याएका थिए त्यसैले उनि चर्चामा आए।उनको कामलाई सबैले सम्मान गरेको छन।उनि संग कांग्रेसको सबै नेताले साथ् दिएको छन।एता उनको अभियानलाई सार्थकता बनाउन सफल ब्यबसायी केशब भट्टराईले पनि सहयोग गरेका छन।उनले खाना खुवाउने सबै जिम्मा लिएका हुन्।हेरौ यो बिशेष कुराकानी :