कुम्भ राशिको बार्षिक राशिफल २०७७

ज्योतिषः केशव गौतम
कुम्भ राशि भनेको गु, गे, गो, सा, सी, सु, से, सो, द अक्षरबाट नाम अाउने व्यक्ति भन्ने बुझ्नु पर्छ । राशिफल जान्नु अघि यो मन्त्र सबैले एक साथ भनाैँ, करभगलःशिरालुः खरलोमशदीर्घतनुः पृथुचरणोरूपृष्ठजघनास्यकटिर्जरठः ।।

सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गुरु वर्षको आरम्भमा खर्चस्थानमा, त्यसपछि श्रावण १ गते पुनः वक्रगतिबाट लाभस्थानमा फर्किने र त्यसपछि चैत्र ११ सम्म खर्चस्थानमा र चैत्र ११ पछि राशिमा पुग्नेछ । शनि वर्षको आरम्भबाट खर्चस्थानमा श्रावण २१ देखि पुनः वक्रगतिबाट लाभमा फर्किने र मंसिर १ गते पुनः मार्गगतिबाट खर्चस्थानमा पुग्नेछ । राहु वर्षारम्भमा वुद्धि स्थानमा, केतु लाभमा, भाद्र २५ गतेदेखि राहु मित्रस्थानमा र केतु कर्म स्थानको ग्रह गोचरानुसार वर्ष अनुकूल रहनेछ । साढेसातीको आगमले यस वर्षमा खिन्नता रहनेछ ।

कुम्भ राशि भएका व्यक्तिले यो बार्षिक राशिफल नछुटाइ हेर्नुहोस् । जय गुरूदेव । पृथुलनयनवक्षा वृत्तजङ्घोरुजननु ज्र्जनकगुरुवियुक्तः शैशवे व्याधियुक्तः ।।

पुरा जानकरी यहाँबाट लिनुहोस्