सिंह राशिको २०७७ बार्षिक राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्योतिषः केशव गौतम

सिंह राशि भनेको मा, मि, मु, मे, मो, टा, टि, टु, टे अक्षरबाट नाम अाउने व्यक्ति भन्ने बुझ्नु पर्छ । राशिफल जान्नु अघि यो मन्त्र सबैले एक साथ भनाैँ, तीक्ष्णः स्थूलहनुर्विशालवदनः पिङ्गक्षणोल्पात्मजः । स्त्रीद्वेषीप्रियमांसकानननगःकुप्यत्यकार्यचिरम् ।।

सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गुरु वर्षको आरम्भमा शत्रु स्थानमा, त्यसपछि श्रावण १ गते पुनः वक्रगतिबाट वुद्धिस्थानमा र त्यसपछि चैत्र ११ सम्म शत्रुवृद्धि, चैत्र ११ पछि दाम्पत्य सुखस्थानमा पुग्नेछ । शनि वर्षको आरम्भ पूर्वबाट विजयस्थानमा, श्रावण २१ देखि पुनः वक्रगतिबाट बुद्धिमा आउने र मंसिर १ गते पुनः मार्गगतिबाट विजयस्थानमा पुग्नेछ ।

सिंह राशि भएका व्यक्तिले यो बार्षिक राशिफल नछुटाइ हेर्नुहोस् । जय गुरूदेव । तीक्ष्णः स्थूलहनुर्विशालवदनः पिङ्गक्षणोल्पात्मजः । स्त्रीद्वेषीप्रियमांसकानननगःकुप्यत्यकार्यचिरम् ।।

पुरा जानकारी भिडियोबाट लिनुहोस्