आफ्नै दाजुभाइले घरबाट निकालेपछि करोडौकि मालिक्नीको छाप्रोमा बास,१ हप्ता देखि पानी पनि खान पाएनन्,सबैले सहयोग गरौ

धन सम्पतिलेव खुसि दिन सक्दैन भन्थे त्यो हो रैछ आज धुर्बसत्य बाहिर आयो सिन्धुपाल्चोककि माईली तामाङ र डोल्मा तामाङ्गको ।उनीहरु करोडौको मालिक हुन् तर यो समय सडकको बास भएको छ।सम्पति त रहयो तर आफ्नै मान्छेहरुले साथ न दिएर गाउँ बाट निकाला गरेपछि बिजोक अबस्थामा पुगेका यिनीहरु अहिले छाप्रोमा बस्छन।

बाबा आमाको सेहार सुसार गर्दा गर्दै बिहे गर्न भुलेका दुई दिदि बहिनीको न सन्तान छ न साहरा नै न आफ्नो आफन्ता नै आफ्नो भए।उनीहरु राहत कुरिरहे तर सरकारले राहत दिएन त्यो एउटा खालि जग्गामा बनेको एउटा सानो छाप्रोमा भोकै जीवन कटाईरहेको छन।उनीहरुको लागि तपाईको पनि सहयोग चाहिएको छ यदि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कल गर्नुहोस जसको लागि कमल सरगम ९८५१२२४९७० मा कल गर्नुहोला
भिडियो हेर्नुहोस्: